सोमवार, चैत्र ६, २०७९

कञ्चनपुरको रेडियो विवाद मिलाउन महासङघद्दारा मिसन टोली गठन

काठमाडौ चैत्र २ , पत्रकार महासङघले कञ्चनपुरको रेडियो नागरिकसङग सम्बन्धित घटनाको अध्ययन र समस्या समाधान गर्न उपाध्यक्ष अनीता विन्दुको संयोजकत्वमा FNJ_logo2मिसन टोली गठन गरेको छ ।  पत्रकार दिया चन्दले पारिश्रमिक मागेकै कारण विस्थापित हुनुपरेको गुनासो र यसै विषयमा स्टेसन मेनेजर श्याम भट्टमाथि कुटपिट भएको भन्ने घटना बाहिर आएको बाहिर भन्दै महासङघले आईतवार जारी प्रेस विज्ञप्तिमा  मिसन टोली गठन गरेको  उल्लेख छ   ।

मिसनलाई स्थलगत भ्रमण गरी घटनाको सत्यतथ्य पत्ता लगाउने र पीडित पत्रकारको सुरक्षा र संरक्षणको प्रबन्ध मिलाउने जिम्मेवारी दिइएको छ । मिसनमा सचिव संगीता खडका, केन्द्रीय सदस्य खगेन्द्र पन्त, पूर्व केन्द्रीय उपाध्यक्ष चित्रांगत थापा र महासङघ कञ्चनपुर शाखा अध्यक्ष लक्ष्मण तिवारी सदस्य छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728