आइतवार, चैत्र १९, २०७९

एमाले–एमाओवादीवीच बन्यो संविधान जारी गर्ने सैद्धान्तिक सहमति

भक्तपुर फागुन २९ , नेकपा एमाले र एमाओवादीका शीर्ष नेताबीच आज एमले अध्यक्ष केपीको ओलीको निवास बालकोटमा भएको वार्ता सकारात्मक लक्षण सहित uml +maoसंविधान निर्माणका लागि विद्यमान असहमतिको प्रसङगमा सहमति बनाउँदै संविधान जारी गर्ने सैद्धान्तिक सहमति कायम गरेको छ ।

दुई दलका शीर्ष नेताको छलफलमा एमालेले छ प्रदेश र एमाओवादीले नौ प्रदेशको प्रस्ताव गरी त्यसको औचित्यबारे धारणा राख्ने काम भएको एमाले निकट स्रोतले जनाएको छ ।

प्रमुख सत्तारुढदल नेपाली काँग्रेससहित चार प्रमुख दलको शनिबार हुने औपचारिक वार्ताको पूर्वतयारी स्वरुप यि दई दलवीच आज वार्ता भएको हो । यसअघि बिहीबार काँग्रेस–एमाले तथा काँग्रेस–एमाओवादीका नेताबीच अलगअलग वार्ता भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728