शुक्रबार, चैत्र १७, २०७९

आमहडताल एवम्  उत्तेजक बिरोधका कार्यक्रम नगर्न गृहको अपिल( बिज्ञप्ति सहित)

 काठमाडौं चैेत्र १३,  एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाले    सत्तारुढ दल संविधान निर्माणमा गम्भीर नभएको भन्दै    घोषणा  गरेको आम हड्ताल लगायतका  बिरोधका कार्यक्रमप्रति गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको grih mantralayजनाएको छ ।

उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै    मुलुक संबिधान निर्माण प्रक्रियामा अगाडि बढीरहेको बेलामा लाठि जुलुस, मसाल जुलुस, सरकारी कार्यालय घेराउ र आम हडताल जस्ता उत्तेजक बिरोधका कार्यक्रम नगर्न अपिल सहित माओवादी सहितको ३० दलिय मोर्चालाई यस्ता क्रियाकलाप नगर्न आग्रह गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा उहाँले संविधान निर्माणको प्रयासलाई अवरुद्ध पारेर मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने तत्वलाई फाइदा पुग्ने र हाल भएका सहमतिका प्रयाससमेत सार्थक नहुने उल्लेख गर्नु भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728