आइतवार, साउन १७, २०७८

आफ्नै घरमा अवैध भिओआइपी सञ्चालन गर्दै आएका इञ्जिनियर श्रेष्ठ पक्राउ

काठमाडौ फागुन २९, केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ नरदेवी टोलस्थित आफ्नै घरमा अवैध भिओआइपी सञ्चालन गरिरहेका अवस्थामा स्मार्ट सेलको कोर voip logoविभागमा कार्यरत इलेक्ट्रोनिक इञ्जिनियर ३३ वर्षीय प्रदीप श्रेष्ठलाई पक्राउ गरेको छ ।
ब्यूरोले श्रेष्ठके घरबट नेपाल टेलिकमको सिमकार्ड १२० थान, १६ पोर्टको भिओआइपी गेटवे एक थान, राउटरलगायत उपकरण बरामद गरी कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728