काठमाडौ फागुन २९, केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ नरदेवी टोलस्थित आफ्नै घरमा अवैध भिओआइपी सञ्चालन गरिरहेका अवस्थामा स्मार्ट सेलको कोर विभागमा कार्यरत इलेक्ट्रोनिक इञ्जिनियर ३३ वर्षीय प्रदीप श्रेष्ठलाई पक्राउ गरेको छ ।
ब्यूरोले श्रेष्ठके घरबट नेपाल टेलिकमको सिमकार्ड १२० थान, १६ पोर्टको भिओआइपी गेटवे एक थान, राउटरलगायत उपकरण बरामद गरी कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ