काठमाडौं चैत्र १०, चोभारस्थित आदिनाथ स्नान मेला अन्तगत आनन्दादी लोकेश्वरका रुपमा पूजा गरिने आदिनाथको जात्राको क्रममा वाजा बजाउँदै । आदिनाथ स्नान मेलाका अवसरमा कीर्तिपुर र आसपासका स्थानीयवासी नख्खु खोलामा स्नान गर्न जाने र स्नान गरेर आदिनाथ भगवान्को दर्शन गर्ने परम्परा प्राचीनकालदेखि चलिआएको छ ।
आदिनाथ जात्राको क्रममा तालमा ताल मिलाउँदै
March 24, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड
कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np