शनिबार, चैत्र १८, २०७९

आज पनि पश्चिमी वायुका कारण मुलुकभर वर्षा, उच्च क्षेत्रमा व्यापक हिमपात

काठमाडौ फागुन १८,  आईतवार दिनभर जस्तो परेको वर्षातले राजधानीलगायत देशका अधिकांश क्षेत्र प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस images (4)क्रममा राजधनीलगायत देशैभर चिसो महसुस गरिएको छ । अरब सागरबाट आएको पश्चिमी वायु र न्यून चापिय प्रणाली एकआपसमा भेटिंदा यो समयमा वर्षा भएको र आज पनि आईतवारकै जस्तै लगातार वर्षा हुँने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा हिमपात समेत भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले नेपालका पश्चिमी क्षेत्रमा वर्षा भएको हो । वर्षा ाङगलवार बेलुका अथवा बुधवारदेखि कम हुने अनुमान पनि महाशाखाले गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728