मङ्लबार, साउन ३१, २०७९

आज चैते दशैं, देशभर दुर्गा भवानीको पूजा आराधना गरी मनाईंदैछ

काठमाडौ चैत्र १३,  आज चैत्राष्टमी अर्थात चैते दशैं देशभर दुर्गा भवानीको पूजा आराधना गरी मनाईंदैछ । यस अवसरमा काठमाडौ सहित बिभिन्न ठाउँका 200px-Durgaशक्तिपीठ तथा मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।  चैते दशैंको अवसर पारेर सोमबार भगवतीका मन्दिरहरुमा पूजापाठका साथ पशुबलि चढाउने चलन छ । वर्षको दुईपटक चैत र आश्विनमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको हिन्दु धर्मशास्त्रहरुमा उल्लेख छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728