शुक्रबार, चैत्र १७, २०७९

आज अपरान्ह संविधानसभाध्यक्ष नेम्वाङले प्रमुखदलका सचेतकहरुसङग विशेष छलफल गर्ने

काठमाडौं चैत्र ११,   संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङले गत माघ २९ गते सहमतिको लागि भन्दै अनिश्चितकालका लागि स्थगित गर्नुभएको thumb_1393227914_eb33c42fa7d3e03f147fd6f362eb5906संविधानसभाको बैठक  बोलाउँने तयारी गर्नुभएको छ। यसको लगि उहाँले छलफल गर्न भन्दै आज अपरान्ह प्रमुख दलका सचेतकहरुसङग विशेष को बैठक बोलाएका छन् ।

संविधानसभाध्यक्ष नेम्वाङका अनुसार यसवीच दलहरूबीच संविधानका अन्तरबस्तु र प्रक्रियामा सहमति गर्न पटक पटक दिएको समयसीमामा दलहरुलेकुनै सहमति बाउँन नसकेको र आआफ्नो दलीय अडानमा रुमलिएको  जनाउँदै स्थिती यस्तै कायम रहने हो भने संविधानसभाको बैठक सस्थगित गर्नुको कुनै अर्थ नभएपछि बैठकबाटै विद्यमान समस्याको किनारालगाउँनुपर्नेमा उहाँको जोडरहेको छ। यसअघि उनले दलका शीर्ष नेताहरुलाई सहमतिका लागि बुधबारसम्म पखर्ने बताएका थिए ।

  यद्यपी संविधानसभाध्यक्ष नेम्वाङले सचेतकहरुसङग आज गर्नेछलफल पछि केगर्ने भन्ने प्रसङगमा थप निर्णय लिने तयारी गर्नु भएको बुझिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728