शुक्रबार, चैत्र १७, २०७९

अन्तर्राष्ट्रिय विमानस्थल विहिवार अपराह्न मात्रै खुल्ने

काठमाडौ फागुन २०,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको टर्किस एयरलाइन्सको विमान धावनमार्गबाट हटाउन समय लाग्ने भएकाले  अन्तर्राष्ट्रिय उडानहरू भोलि अपराह्न ४ बजेपछि मात्र सुचारु हुने भएका छन् ।  यसैवीच सरकारले टर्किस एयरलाईन्सको विमान दुर्घटनाबारे छानविन गर्न भन्दै पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा आज एक समिति गठन गरेको छ ।

गठित छानविन समितिमा वरिष्ठ विमान चालक बिएन अमात्य, नेपाल वायु सेवा निगमका इन्जिनियर चुँडामणि बस्याल र पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका बुद्धिसागर लामिछाने सदस्य तोकिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728