शनिबार, जेष्ठ २७, २०८०

राष्ट्रपति डा.यादवसङग काँग्रेसका वरिष्ठ नेताद्वयको विशेष भेटवार्ता

काठमाडौ माघ २४,  राष्ट्रपति डा रामवरण यादवसङग राष्ट्रपति भवन शीतल निवासमा काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आज  विशेष भेटवार्ता गर्नुभएको छ । भेटवार्ताको क्रममा उहाँहरुवीच संविधानका अन्तरवस्तुमा दलहरुवीच सहमति बनाउँन भईरहेका भईरहको प्रयास लगाएतका मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको बुझिएको छ ।

छलफलको क्रममा राष्ट्रपति डा यादवले मुलुुकको राजनीतिक परिवर्तनका सहयात्री राजनीतिक दलहरूलाई विश्वासमा लिएर लोकतान्त्रिक संविधान जारी गर्ने प्रयासमा लाग्न नेताहरूलाई सुझाव दिदै गदाए नेताद्वयले नयाँ संविधानका अन्तरवस्तुमा देखिएका विवाद सुल्झाउने र एमाओवादीसहितका दलहरूसङग वार्ता सहित प्रक्रिया दुवैलाई सङगसङगै लैजाने सत्तधारीदलले आफ्ने कार्यनिति तय गरेको वार्तापछि बाहिरिने क्रममा उपसभापति पौडेलले पत्रकारहरुसङग संक्षिप्त कुराकानीका क्रममा बताउँनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031