बिहिबार, बैशाख १३, २०८१

सिमरामा आन्दोलन जारी, चोक, चोकमा प्रदर्शनकारीको नारा जुलुस

बारा फाल्गुन ९,  सरकारले सिमरा आसपासका १२ गाविसका जनतालाई सेवा सहज बनाउन मालपोत र नापी कार्यालयको सेवा विस्तार गर्ने निर्णय सम्बन्धमा गरेको   सिमरासरका। री निर्णय उल्टिएको विरोधमा त्यहाँका स्थानीयले सुरुगरको आन्दोलन आज सातौं दिनमा प्रवेश गरेको छ ।  आज पनि बिहानैदेखि प्रदर्शनकारीले राजमार्ग ठप्प पारेका छन् भने सिमराको १२ गाविसमा बजार पूर्ण रुपमा ठप्प बनाएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

शक्रवार गृह मन्त्रालयका सहसचिव कृष्ण प्रसाद देवकोटाले बिज्ञप्ति मार्फत तत्काल बिरोधका कार्यक्रम स्थगित गर्न आग्रह गरेसंगै प्रदर्शनकारी झनै आन्दोलित बन्दै आज सिवहान देखिनै सिमराको चोक चोकमा प्रदर्शनकारीले नारा जुलुस निकालिरहेका समाचारमा जनाइएको छ।