शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रिय अखण्डताको पहरेदारीमा नेपाली सेना: प्रधानसेनापति जबरा

काठमाडौं फागुन ५,  नेपालको गौरवमय इतिहास र परम्परा बोकेको नेपाली सेनाले आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहकावीच सेना दिवस २०७१ GAURAV-SHUMSHER-RANA_20120913092545मनाउँदै छ । यसैक्रममा प्रधानसेनापति गौरवशम्शेर जबराले दिनुभएको शुभकामना सन्देशमा सकल दर्जालाई दिनुभएको सन्देशमा नेपाली सेनाले सदैव राष्ट्र निर्माण, राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रिय अखण्डताको पहरेदारी र जनताको सर्वपरि हितका लागि त्याग र बलिदान दिँदै आएको स्मरण गराउनुभएको छ ।

सन्देशम उहाँले भन्नुभएको छ, नेपाली सेनालाई आधुनिक समयसापेक्ष र सशक्त सङ्गठनको रूपमा विकास क्रम जारी छ । सेनाको व्यावसायिक दक्षतालाई अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको दसवर्षे दीर्घकालीन योजना मुताबिक यस वर्षसमेत अपेक्षित प्रगति भन्दै सङ्गठनलाई सुम्पिएको जिम्मेवारीअनुरूप देश र जनताको हितका लागि नेपाली सेना अहोरात्र खटिँदै आएको उल्लेख गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031