बुधबार, बैशाख १२, २०८१

रङ्गहरूको चाड अर्थात होली सुभारम्भको प्रतिक चीर लिङ्गो

anup_20150226_7Bकाठमाडौं फागुन १४ , फागुन शुक्ल अष्टमीको दिन राजधनीको वसन्तपुर दरबार अगाडि विशेषरूपले सजाएको विधिपूर्वक चीर लिङ्गो ठडयाइएसङगै यस वर्षको फागु पर्व सुरु भएको छ । फागुपर्व पूणिर्माको राति आज ठडयाइए चीर लिङ्गोलाई ढालेर जलाएपछि होली समाप्त भएको मानिन्छ ।