बिहिबार, बैशाख १३, २०८१

यस्तो छ ३५ जना डीएसपीको एसपी बढुवा सिफारिस (सुचीसहित)

काठमाडौं माघ २९ , नेपाल प्रहरी मुख्यालयले बुधवार राती ३५ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको छ ।  बढुवा समितिका अनुसार एसपीमा बढुवाका nepal prahariसिफारिस भएकाहरुम क्रमस स्थानेश्वर रेग्मी, गणेश रेग्मी, श्यामलाल ज्ञवाली, सन्दिप भण्डारी, वसन्तबहादुर कुँवर, रामदत्त जोशी, भरतबहादुर बोहरा, मिरा चौधरी थारु, किरण बज्राचार्य लगायतका रहका छन ।

थप विवरण जान्नका लगि यहाँ क्लिक गर्नहोला