शुक्रबार, बैशाख ७, २०८१

प्रहरी मुख्यालयद्दारा २८ जना प्रहरी उपरीक्षकको सरुवा

nepal prahariकाठमाडौ माघ २२, प्रहरी प्रधान कार्यालयले २८ जना प्रहरी उपरीक्षक९एसपी० को बिहीबार सरुवा गरेको छ । यसरी सरुवा हुँने एसपीहरुमा शिशिरकुमार कर्माचार्य, हिमबहादुर लामा, बारामा लोकेन्द्रबहादुर मल्ल, बर्दियामा गोविन्दराम परियार, बाँकेमा वसन्तकुमार पन्तले प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । त्यस्तै कास्कीमा हरिबहादुर पाल, मोरङमा तारिणीप्रसाद लम्साल र झापामा रविन्द्रनाथ रेग्मी रहेका छन ।

सरुवा सूची पढ्न यहाँ क्लिक गर्नुहोसः

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031