बिहिबार, चैत्र १५, २०८०

प्रनाउ तामाङविरुद्ध मुद्दा दायर

 काठमाडौ माघ २५,  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीसङग मुद्दा मिलाइदिन्छु भन्दै रु ५० हजार घुस लिँदालिँदैको अवस्थामा पक्राउ परेका महानगरीय प्रहरी वृत्तका नायब प्रहरी उपरीक्षक रमेशकुमार तामाङविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।

प्रहरी उपरीक्षक तामाङले सेवाग्राहीसङग मुद्दा मिलाइदिन्छु भन्दै रु ५० हजार घुस लिँदालिँदैको अवस्थामा पक्राउ परेको थिए । आयोगले तामाङलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।