शनिबार, बैशाख ८, २०८१

पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन

images (4)काठमाडौ फागुन १४,  आज एकाएक काठमाडौँ उपत्यकालगायत क्षेत्रहरुमा पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  नेपालको पश्चिमी भेगमा सो वायु अघिल्लो दिन प्रवेश गरेका कारण आज बिहानैदेखि देशको मध्य भाग तथा शुक्रबार पूर्वी भेगमा पुगेको बताईएको छ। फलस्वरुप काठमाडौँमा आजदेखि सुरु भएको वर्षा साँझ केही समय रोकिएर पुनः रातभर पर्ने पर्ने महाशाखाले जनाएको छ ।