शुक्रबार, बैशाख ७, २०८१

पर्यटन प्रवद्र्धनमा साझेदारीको माग सहित पर्यटन सचिवलाई पाँचबुँदे ज्ञापन

11007708_10202356171984353_1585148045_nकाठमाडौं फागुन ६, नेपाल पर्यटन पत्रकार मञ्चले पर्यटन प्रवद्र्धनका लागि साझेदारी र सहकार्य गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको ध्यानाकर्षण सहित पाँचबुँदे मागसहितको ज्ञापनपत्र आज पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठलाई बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै सचिव श्रेष्ठले पर्यटन पत्रकारले उठाएको माग पयर्टन प्रवद्र्धनका लागि महत्वपूर्ण भएको र यसको लागि मञ्चसङग सहकार्यकासाथ अघि बढ्न मन्त्रालय र पर्यटन बोर्ड प्रतिबद्ध छ रहेको बताउँनुभएको थियो ।

ज्ञापनपत्रमा पर्यटन पत्रकारिता कल्याणकारी कोषलाई प्रभावकारी बनाउन पर्यटन बोर्डका तर्फबाट छुट्टै बजेटको व्यवस्था गरिनुपर्ने, पर्यटन पत्रकारको तालिमको व्यवस्था गरिनुपर्नेलगायत माग गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031