शुक्रबार, बैशाख ७, २०८१

तेजाव आक्रमणबाट पीडित किशोरीलाई आर्थिक सहयोग

काठमाडौँ फागुन १४,   गत फागुन १० गते  राजधानीको बसन्तपुरमा तेजाव आक्रमणमा परी घाइते भएका दुई किशोरीलाई नेकपा माओवादी निकट अखिल क्रान्तिकारी timthumb (1)सङ्गठनले एक लाख १० हजार नगद सहयोग गरिएको छ ।  आज एक् कार्यक्रमको आयोजना गरी नेकपा माओवादी निकट अखिल क्रान्तिकारी सङ्गठनका अध्यक्ष सरद रसाइलीले सङ्कलित रकममध्ये रु ६० हजार सङ्गीता मगर र रु ५० हजार सीमा बस्नेतलाई  हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष रसाइलीले घटना भएको चार दिन बितिसक्दा पनि घटनाका दोषी पक्राउ पर्न नसक्नु राज्यको हदैसम्मको उदासिनता भएको आरोप लगाउँदै राज्यले तत्काल उनीहरूलाई पक्राउ गरी जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गर्नुपर्ने माग गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031