बिहिबार, बैशाख ६, २०८१

 चीनको होलसेल बजारमा आगलागी, १७ को मृत्यु २५ भन्दा बढी घाइते

एजेन्सी माघ २३, चीनको दक्षिणी क्षेत्रको ग्वाङडोङ प्रान्तमा रहेको होलसेल बजारमा आज भएको आगलागीमा १७ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय समाचारमाध्यमहरुले  जनाएको छ ।  त्यस्तै आगलागीमा करोडौंको धनमाल जलेर नष्ट भएको जाउँदे आगलागी नियन्त्रणका लागि ८ सय अग्नि नियन्त्रक खटिएको समाचारमा उल्लेख रहेको छ । आगलागीमा २५ भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएको छ । तस्वीरः एजेन्सी