बिहिबार, बैशाख १३, २०८१

कुनै पनि हालतमा लोकतान्त्रिक संविधान जारी गर्छौ : उप प्रम सिंह

काठमाडौ माघ २२,  उपप्रधानमन्त्री प्रकाशमान सिंहले आज राजधानीमा आयोजित दक्षिणकाली र मनकामना भगवती मन्दिरको गजुर अनावरण कार्यक्रममा कार्यक्रममा Prakashamnबोल्दै प्रश्नावली समितिमा पनि सहमति जुटाउन सकिने बताउँदै सहमतिकै आधारमा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै उप्रम सिंहले पहिलो संविधानसभाले संविधान दिन नसकेको तीतो अनुभव नेपाली जनता र मलकको राजनैतिक वेतमा विद्यमन रहको अवस्थामा त्यसलाई चिर्दै भएकाले संविधानसभाले यपटक कुनै पनि हालतमा लोकतान्त्रिक संविधान जारी गर्ने छ भन्दै उहाँले प्रक्रियामा जाँदा पनि सहमतिको ढोका बन्द नभएको बताउँदै एमाओवादी लगायत प्रतिपक्षिदललाई लाई सहमतिमा आएर संविधान लेखनमा लाग्न आग्रह गर्नुभएको थियो ।