बिहिबार, बैशाख ६, २०८१

कांग्रेस केन्द्रीय समितिको बैठक फागनु २ गते

nc logoकाठमाडौ माघ २३, माघ २६ गतेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फागनु- २ गते साढे ११ बजे बस्ने गरि सारिएको छ। काँग्रेस केन्द्रीयसमितिको उक्त बैठक सारिएको काँग्रेस मुख्यालयद्दारा आज जारी विज्ञप्तिमा उल्लेख रहेको छ । त्यस्तै बैठक उक्त मितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पनि सोहि विज्ञप्तिमा उल्लेख रहेको छ ।