बिहिबार, चैत्र १५, २०८०

काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौ फागुन ६,  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । आजको बैटकले विशेगागरि पार्टीको १३औं महाधिवेशनको मिति, समय र स्थान तय गर्ने download (3)सम्बन्धमा छलफल गर्नेबुझिएको छ ।

यसअघि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले १३औं महाधिवेशन भाद्र १ देखि ५ सम्म राजधानीमा गर्ने प्रस्ताव गरेको थियो । केन्द्रदेखि गाउँ तहसम्मको अधिवेशनको मितिको प्रस्ताव पनि गरिएको छ ।  पदाधिकारी बैठकले प्रस्ताव गरेको मितिलाई आजदेखि सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेपछि महाधिवेशनको टुङगो लाग्ने बताईएको छ।