मङ्लबार, बैशाख ११, २०८१

कन्डम इज अ कुल

काठमाडौं फागुन २,  अन्तराष्ट्रिय कन्डम दिवसको अवसरमा शुक्रबार राजधानीको बसन्तपुरमा एएचएफ सस्थाद्दारा कन्डम इज अ कुल’ भन्ने नाराकासाथ विश्व कन्डम anup_20150213_17 anup_20150213_13 anup_20150213_11 anup_20150213_6 anup_20150213_5 anup_20150213_4 anup_20150213_2दिवस सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाईएको छ । नेपाली बजारमा वार्षिक तीन करोडभन्दा बढीको सख्यामा कन्डम हुँे गरेको र १५ देखि २५ वर्षका युवामा झन्डै ८० प्रतिशतभन्दा बढी युवाले कन्डमको प्रयोग गर्ने गरेको तथा त्यसको प्रभावकारिता र विश्वसनीयता बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ ।

कन्डमको प्रयेगले विशेषत एचआईभी/एड्स, हेपाटाइटिस बी, हेपाटाइटिस सीलगायत विभिन्न खाले यौनजन्य रोगलाई रोक्ने भएकाले कन्डमको प्रयोगमा वृद्धि भएपनि कन्डमको गुणस्तर गथास्थितीमा रहेक वानीफकारहरुलेबताएका छन । साथै नेपाली बजारमा पाइने कन्डमका ६३ ब्रान्डमध्ये आठ ब्रान्ड मात्र विभिन्न कम्पनीले नेपालमा वितरण गर्दै आएका छन् भने बाँकी १६ किसिमका कन्डम भारतबाट सिधै नेपाल भित्रिन गरेको पनि ति विज्ञहरुले जनाएको छ ।

यद्यपी  राजधानीमा शुक्रबार ‘कन्डम इज अ कुल’ भन्ने नाराकासाथ विश्व कन्डम दिवस मनाईएको छ । प्रस्तुत कार्यक्रमको प्रमुख लक्ष्य भनेको पनि गुणस्तरयुक्त कन्डमको प्रयोगगर्दै साथै यौनजन्य रोगको नियन्त्रण् गर्नु रहेको बताइएको छ ।