शुक्रबार, चैत्र १६, २०८०

एमाओवादीबाट कोटाबाट सभासद बने ल्हारक्याल लामा

lyarker-1.download (2)काठमाडौ माघ २५ , एमाओवादीले आफ्नो समानुपातिक सूचीमामा ल्हारक्याल लामालाई सभासद बनाएको छ ।  यसअघि राष्ट्रिय दलित आयोगको सदस्य पदमा बहाल रहेकै अवस्थामा राजीनामा स्विकृत नगराई सभासद भएको शम्भु पासवान हजारीको पद सर्वोच्च अदालतले खारेज गरेपछि सभासद हजारीको पद सर्वोच्च अदालतले खारेज गरेको र उक्त रिक्त पदमा एमाओवादीको सिफारिसमा लामालाई नियुक्त गरिएको निर्वाचन आयोगद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लख रहेको छ।

लामा एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएका बेला अर्थ राज्यमन्त्री बनेपछि दोहोरो नागरिकता, दोहोरो पासपोर्ट लगायतका विवादमा मुछिएके लामालाई  २०७०  कात्तिक   ५ गते  एमाओवादीका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा   एक कार्यक्रमका बिच लामालाई  पार्टी प्रवेश गराउनुभएको थियो