सोमवार, चैत्र ६, २०७९

३८ इन्सपेक्टर प्रहरी नायव उपरीक्षकमा बढुवा

काठमाडौं फागुन १, नेपाल प्रहरी मुख्यालयले ३८ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक डिएसपीमा बढुवा गरिएको छ । प्रहरी मुख्यालयले विहीवार ३५ जना nepal-prahariडिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको थियो ।

यसरी बढुवा सिफारिसमा परेका प्रहरी निरीक्षकहरुक्रमस रेशमकुमार पराजुली, अपिलराज बोहरा, गौतमकुमार केसी, टेकुनन्द ईवा लिम्बु, नरेशराज सुवेदी, भरतबहादुर विक, बसुन्धरा खड्का, बिपिन रेग्मी, रबिन्द्रबहादुर सिंह, अनुपम श्रेष्ठ र त्रिबहादुर गुरुङ परेका छन् ।   थप जानकरीको लागि यहाँ क्लिक गर्नुहोला

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031