बुधबार, चैत्र १५, २०७९

सरकारको निर्णयप्रति आपत्ति जनाउँदै इनरुवा बजार बन्द

 काठमाडौं फागन ५,   सुनसरी स्थित मालपोत कार्यालय धरान सार्ने नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आन्दोलित बनेका स्थानीयहरुले आज इनरुवा बजार downloadबन्द गरिएको छ ।

सरकारको यो निर्णयप्रति आपत्ति जनाउँदै मालपोतलाई इनरुवामै राखिनुपर्ने, जनतालाई समयमा सहज सेवा प्रदान गर्नुपर्नेलगायतका माग राख्दै इनरुवा बजार स्थानीय, नेपाल लेखापढी व्यवसाय एसोसिएसन र विद्यार्थीले आज इनरुवा बजार बन्द गराएका प्राप्त समाचारमा उल्लेख रहेका छ ।   यस अघि सिमरामा पनि रकारको निर्णयको विरोध गर्दै स्थानीयले आन्दोलनमा उत्रे पनिछ पछि सरकारले मिति २०७१।६।३० सिमरामा मालपोत र नापी कार्यालय स्थापना गर्ने गरेको निर्णय निर्णय फिर्ता लिएको थिये ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031