शुक्रबार, चैत्र १७, २०७९

सभासद बनाउँन गरेको गलत निर्णय सच्याउ: पोलिटब्युरो सदस्य प्रभु साह, लामा विज्ञका रुपमा सभासद् :प्रवक्ता शर्मा

काठमाडौँ  माघ २७ , दोहोरो नागरिकता, दोहोरो पासपोर्ट लगायतका विवादमा मुछिए पछि तत्कालीन अर्थ एमाले अध्यक्ष् झलनाथ खनाल नेतृत्वको सरकारको download (2)downloadराज्यमन्त्रीबाट राजीनामा दिएका ल्ह्यारक्याल लामा गत २०७० कात्तिक ५ गते एमाओवादीका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा एक कार्यक्रमका बिच एमाओवादीमा प्रवेश गरेको थियो ।
लामा एमाओवादीवप्रवेस गरेको लगभग १४ महिना पछि उनै विवादास्पद छविका ल्ह्यारक्याल लामालाई एमाओवदीले फेरि सभासद् बनाइएको भन्दै एमाओवादीका अन्य नेताले विरोध गरेका छन् ।

सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सो एमाआवादीका पोलिटब्युरो सदस्य प्रभु साहले लामालाई सभासद् बनाउनु पार्टीका लागिसमेत नैतिक रुपमा गलत निर्णय भएको भन्दै जनयुद्धका क्रममा योगदान गरेका, विभिन्न कालखण्डमा दुःख पाएका अन्य नेता तथा कार्यकर्ता पार्टीमा रहेको र निर्वाचन आयोगका बुझाइएको समानुपातिकतर्फको सूचीमा समेत लामाभन्दा योग्य व्यक्ति रहेकाले साहले ल्ह्यारक्याल लामालाई     सभासद बनाउँन गरेको गलत निर्णय सच्याउनुपर्नेमा विशेष जोड दिएक छन ।

त्यस्तै नेता साहले पार्टी नेतृत्वले आन्दोलनमा योगदान गरेका, इमान्दार नेता तथा कार्यकर्तालाई पाखा लगाएर गरिब मधेसी, दलित तथा अल्पसङ्ख्य सुमदायको खिल्ली उडाउँदै गरेको गलत निर्णयलाई स्वीकार गर्न नसकिँने बताएका छन ।

यसैवीच एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले आजै एक विज्ञप्ति प्रकाशन गरी केही दिन पहिले समानुपातिकतर्फको रिक्त सभासद्मा ल्ह्यारकाल लामालाई विज्ञका रुपमा ल्याइएको जिकिर गरेकोे छ ।  प्रवक्ता शर्माले विज्ञप्तिमा विगतमा नै सफाइ पाइसकेको भन्दै बौद्ध समुदायका तर्फबाट एक विज्ञ व्यक्तित्वको हैसियतमा लामालाई पार्टीले सिफारिस गरेको जनाउँदै यसलाई अन्यथा नलिन भनेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031