सोमवार, चैत्र ६, २०७९

सबै दलको सहमतिमा लोकतान्त्रिक संविधान : उपप्रधानमन्त्री सिंह

dpm pm. shinghकाठमाडौं फागुन १६, गणेशमान सिंह जन्मशताब्दी वर्षको अवसरमा शनिबार आफ्नै निवास चाक्सीबारीमा आयोजित  सम्मान कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंहले सबै दलको सहमतिमा लोकतान्त्रिक संविधान जारी हुने र यसको लागि लागि दलहरुबीच वार्ता जारी रहेको बताउँनु भएको छ ।
कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पुर्‍याएको भन्दै धनन्जयराज उपाध्याय, कर्णलाल लाखेलगायतलाई सम्मान गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031