सोमवार, चैत्र ६, २०७९

सडकबाट संविधान बनाउँछु भन्नु पराजित मानसिकताको उपज : उपप्रधानमन्त्री सिंह

स्याङ्जा फागुन ३,  स्याङ्जाको मालुङ्गा गाविसस्थित प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रमका लागि स्षङजा पुग्नु भएका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले स्थानीयकार्यकर्ता भेटघट कार्यक्रमलई सम्बोधन गर्दै एमाओवादी जस्तो जिम्मेवर राजनैतिक दलले सडकबाट संविधान बनाउँछु भन्नु आफैमा 10995786_10153103126602329_5337430927440506779_n1972254_10153103128007329_4392101075661890892_nगैरजिम्मेवारीपूर्ण तथा पराजित मानसिकताको उपज   रहेको बताउनुभएको छ । साथै नेपाली कांग्रेसको महामन्त्री समेत रहेका सिहंले कुनै किसिमको धम्कीबाट सरकार नडराउने भएकाले विपक्षी मोर्चालाई बार्तामा आउन आग्रह समेत गरेका छन ।

त्यस्तै उहाँले मुलुकमा निर्धारित मितिमानै संविधान जारी हुने अवस्था भएपनि यो वा त्यो   बहानामा एमाओवादीकै कारण संविधान जारीहुन नसकेको बताउँदै अव भने सकेसम्म सहमतिवाट नत्र प्रकृयामा गएर भएपनि केहि महिनामा संविधान जारी हुने दावी गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसैबीच, उपप्रधानमन्त्री सिंहले आजै याङजा जिविसमा भएको अर्को भेटघाटमा नागरिकलाई सरकारको काम र सेवा–सुविधामा कुनै कमी हुन नदिन कर्मचारीहरुलाई निर्देशन दिदै सरकारको प्राथमिकता सुशासन भएको हुँदा विकास निर्माणलगायतका सरकारका काम छिटो, छरितो र पारदर्शी रूपमा गर्न गराउनसमेत निर्देशन दिनुभएको समाचारमा उल्लेख रहेको छ ।  फोटो: युपी लामिछाने 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031