बिहिबार, मंसिर १४, २०८०
Dashain

सच्चिएर आएको खण्डमा सिद्धान्तका आधारमा पार्टी एकता संम्भव : अध्यक्ष वैद्य

काठमाडौ माघ २३,    नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एमाओवादीले विगतमा आफुले गरेको गल्तीप्रति आत्मालोचना गर्दै सच्चिएर आएको खण्डमा download (1)सिद्धान्तका आधारमा पार्टी एकता संम्भव स्पष्ट पार्नुभएको छ । भक्तबहादुर श्रेष्ठ विविध आयाम नामक स्मृतिग्रन्थ र ‘माओवादी आन्दोलन गति र दिशा’ नामक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बैद्यले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

साथै उहाँले पार्टीबाट विभाजित भएर गएको नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई पुनः आफ्नै पार्टीमा फर्कनसमेत आग्रह गर्दै फुटेर होईन जुटेर प्रतिक्रियावादीहरुको सामना गर्नु अजको आवश्यकता भएको बताउँदै वर्तमान संविधानसभाले संविधान जारी गर्न नसक्ने हुँदा त्यसलाई तत्काल विघटन गरी सर्वपक्षीय, सर्वदलीय सम्मेलनको आयोजना गर्नुपर्नेमा जोड दिनभएको थियो । कार्यक्रममा पार्टीका उपाध्यक्ष सिपी गजुरेल प्रा डा सुरेन्द्र केसी र प्रा रमेश शर्माले नेपालका कम्युनिस्ट दल र दलका नेताहरुले पनि बोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031