काठमाडौ फागुन ६, घरेलु तथा साना उद्योग विकास समितिद्दारा राजधानीको भृकटीमण्डपमा आयोजित छब्बीसौं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीस्थलमा अटिजम भएका बालबालिकाका क्षेत्रमा क्रियाशील विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र एस.एस.डि.आर.सी.मा उपचारारत किशोरीहरुद्दरा बनाईएका क्रिस्टलका गरगहना विक्री स्टलमा राष्ट्रिय झण्डासहित संस्थागत प्रचारमा संस्थाका प्रतिनिधी ।