शनिबार, चैत्र १८, २०७९

संवैधानिक परिषद्को बैठक बस्दै

singhadurbar काठमाडौं फागुन १४, लोकसेवा आयोग लगायतका संवैधानिक निकायमा रिक्त रहको पदपूर्तिकोलगि आज साँझ ५ बजे संवैधानिक परिषद्को बैठक बस्दैछ । यसअघि बसको बैठकमा लोकसेवा आयोगमा अहिलेकै पदाधिकारीहरुलाई निरन्तरता दिनुपर्ने एमाओवादीका अध्यक्ष प्रचण्डको प्रस्तावमा सहमति हुन नसकेपछि बैठक स्थगित गरिएको थियो ।

तर पहिलो बैठकमा सहमति हुन नसके अर्को बैठकबाट बहुमतिय आधारमा पनि नियुक्ति गर्नुपर्ने प्रावधान रहेकाले आज नियुक्ति हुने संभावना छ । आजको बैठकमा अनुसन्धान आयोगमा नियुक्तिलगायतको विषयमा पनि छलफल हुने बताईएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031