बुधबार, अशोज १७, २०८०

संवैधानिक परिषद्को बैठक विना निष्कर्ष टुङिगयो

काठमाडौ फागुन १२,  संवैधानिक परिषद्को प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले पनि संवैधानिक निकायका रिक्त पदमा नियुक्तिको सिफारिस गर्न Simhadarbar-1सकेन । परिषद्को आजको बैठकले लोकसेवा आयोगमा अध्यक्षसहित सदस्य एवम् अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सदस्यमा नियुक्तिको सिफारिस गर्ने प्रवल सम्भवना रहेको थियो । तर बैठकमा परिषद्का सदस्यहरूबीच नियुक्तिमा सर्वसम्मत नहँुदा नियुक्ति हुन सकेनन ।

बैठकपछि परिषद्का सदस्य एवम् सभामुख सुवास नेम्वाङले संवैधानिक निकायमा रिक्त पदहरूमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा बैठकमा गम्भीर छलफल भएको तर सर्वसम्मत नभएका कारण नियुक्ति हुन नसकेको पत्रकारहरुलाई जानकारी दिदै अव फागनु १४ गते बस्ने बैठकले नियुक्तिका लागि सिफारिस गर्ने बताउँनुभएको छ । परिषद्को अर्काे बैठक फागनु १४ बिहीबार अपराह्न ५ बजे बस्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031