शनिबार, चैत्र १८, २०७९

संविधानसभा बैठक माघ २२ गते

काठमाडौं माघ  २०,  सत्तारुढदल र एमाओवादी सहितका विपक्षी दलहरुबीच जारी मतभेदकाबीच संविधानसभाको बैठक यही माघ २२ गतेका लागि बोलाइएको छ । sambidhanसंविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना जारी गर्दै माघ २२ गते दिउँसो १ बजे बैठक बोलाएको जानकारी दिनु भएका हो ।
गत माघ ११ गते संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमाओवादीसहितका विपक्षी मोर्चाको विरोधका बीच प्रस्ताव निर्माण समिति गठनको घोषणा गर्दै प्रश्नावली प्रस्ताव समिति गठनगरेसङगै अनिश्चित कालका लागि बैठक स्थगित भएको थियो ।

  तर सत्तारुढदलले बहुमतको दम्भ देखाउँदै  बिनासहमति   प्रश्नावली समिति निर्माण गरिएको भन्दै एमाओवादी सहितका   विपक्षी दलहरुमोर्चाहरुले यसअघिनै  संविधानसभा बैठकमा भाग नलिने   र प्रश्नावली प्रस्ताव समितिको औचित्य नभएकोभन्दै ए  माओवादी र मधेसवादी दल सडक आन्दोलनमा जाने घोषणा   गरिसकेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031