बुधबार, चैत्र १५, २०७९

विपक्षी घटकलाई दोस्रोपटक वार्तामा आउन प्रम कोइरालाको आव्हान

काठमाडौँ फागुन ८, प्रधानमन्त्री सुशील कोइरालाले र एमाओवादी नेतृत्वको मोर्चा तथा मधेस केन्द्रित दललाई पुनः आग्रह गर्नुभएको छ । आफ्नो नेतृत्वमा गठन भएको Microsoft Word - pm one year final Cover with PM Speech वर्तमान सरकारको एकवर्षे कार्यकाल पूरा भएको अवसरमा सार्वजनिक गर्नुभएको सन्देशमार्फत प्रम कोइरालाले संविधानका सहमति हुन बाँकी विषयमा सहमति खोज्न वार्तामा आउन अनुरोध गर्दै नेपालको अन्तरिम संविधानको मर्म र भावनाअनुरूप सहमतिका आधारमा संविधान बनाउन आन्दोलनका सबै कार्यक्रम स्थगन गरी वार्ताको टेवलमा आउन आह्वान गर्नुभएको हो ।

त्यस्तै सन्देशमा प्रधानमन्त्रीले आगामी दिनमा संविधान लेखनका निम्ति अनुकूल राजनीतिक परिवेश बनाउने कार्यलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रम कोइरालाले आगामी दिनमा राष्ट्रिय एकता र सामाजिक सद्भावलाई बढाउँदै जनताका चाहनाअनुरूप सरकार क्रियाशील हुने प्रतिबद्धता व्यक्त उक्त सन्देश सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सिंहदरबारस्थित राष्ट्रिय विकास परिषद्को पेक्षालयमा आज अपराह्न आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाको उक्त सन्देश वाचन गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031