बिहिबार, मंसिर १४, २०८०
Dashain

वार्ताको आव्हान मात्र होइन वातावरण बनाउँ : मोर्चा

काठमाडौ फागुन ९,  प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि शुक्रबार गर्नुभएको सार्वजनिक आह्वानलाई एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले सकारात्मक रुपमा लिँएको जनाएको छ। आज  विहान एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको मोर्चाको बैठकले प्रधानमन्त्री कोइरालाको आह्वान सकारात्मक भएको जनाउँदै वार्ताको आव्हान भने गर्ने तर पहल भने सुरु नगरेकोमा असन्तोष प्रकट गरेको छ ।

त्यस्तै मोर्चाले वार्ता र संवादका माध्यमबाटै विगतका सहमति र सम्झौताका आधारमा संविधान लेखन प्रक्रियालाई सार्थक निष्कर्षमा पु-याउन आफूहरु तयार रहेको बताउँदै मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले वार्ताको प्रक्रिया सुरु गर्न र संविधानका विवादित विषयमा सहमति खोज्न आग्रह गरेको बताउँन भएको छ ।  साथै मोर्चाको आजको बैठकमा बार्ता र आन्दोलन सङसङगै दैजाने सम्बन्धमा छलफल भएको पनि उहाँलेबताउँनुभएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031