शनिबार, अशोज १३, २०८०

राष्ट्रिय फोटो पत्रकार समूहको विशेष साधारणसभा

Pra-5733-2 fiकाठमाडौं फागुन ९, राष्ट्रिय फोटो पत्रकार समूह (Nfpj) को आज राजधानीमा विशेष  साधारणसभा सम्पन्न भएको छ । प्रस्तुत  साधारणसभाले फोटो पत्रकार समूहलाई राष्ट्रिय फोटो पत्रकार  महासङघमा रुपान्तरण गर्ने अवधारणा पारित गरेको  समूहका  केद्रीय सदस्य प्रवीन श्रेष्ठले जानकारी दिनुभएको छ।   साधारणसभा पछि सामुहिक तस्विरमा  समूहका अध्यक्ष महासचिव लगायतका पदाधिकारी  ।