शुक्रबार, साउन २७, २०७९

राष्ट्रपति डा यादव र मधेसवादीदलका नेताबीच विशेष भेटवार्ता

काठमाडौ माघ २५,  संविधानका विवादित विषयका प्रसङगलिएर मुलुकका प्रमुख दलहरुवीच चुलिदै आएको संवादहीनताको अवस्थाका वीच राष्ट्रपति डा।रामवरण यादवले Capture Capture1दलीय सहमतिका लागि भन्दै केही दिनयतादेखि विभिन्न दलका शीर्ष नेताहरुलाई आफ्नै निवासमा बोलाएर राष्ट्रपति यादवले सहमतिका लागि लचकता अपनाउन आग्रह गरिरहेका छन् ।

यसैक्रममा आज राष्ट्रपति यादवले आज मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र संविधान लेखनमा पुगेको अवरोधका बारेमा छलफल गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ भएको भेटवार्तामा मधेसवादी नेता विजयकुमार गच्छदार, महन्थ ठाकुर, राजकिशोर यादव, अनिल झा  लगायतको सहभागी रहेको बुझिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031