काठमाडौ माघ २५, संविधानका विवादित विषयका प्रसङगलिएर मुलुकका प्रमुख दलहरुवीच चुलिदै आएको संवादहीनताको अवस्थाका वीच राष्ट्रपति डा।रामवरण यादवले
दलीय सहमतिका लागि भन्दै केही दिनयतादेखि विभिन्न दलका शीर्ष नेताहरुलाई आफ्नै निवासमा बोलाएर राष्ट्रपति यादवले सहमतिका लागि लचकता अपनाउन आग्रह गरिरहेका छन् ।
यसैक्रममा आज राष्ट्रपति यादवले आज मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र संविधान लेखनमा पुगेको अवरोधका बारेमा छलफल गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ भएको भेटवार्तामा मधेसवादी नेता विजयकुमार गच्छदार, महन्थ ठाकुर, राजकिशोर यादव, अनिल झा लगायतको सहभागी रहेको बुझिएको छ ।