आइतवार, चैत्र १९, २०७९

राप्रपाका पूर्व सहायकमन्त्री शाहसहित  दुई दर्जन नेता–कार्यकर्ता एमालेमा

काठमाडौं माघ २९,  राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सहायक महामन्त्री गोविन्दविक्रम शाहसहित साढे दुई दर्जन नेता–कार्यकर्ता बिहीबार नेकपा एमालेमा प्रवेश गरेका छन्।  एमाले केन्द्रीय मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेललगायतका नेताले शाहलाई स्वागत गरे।
पूर्व सहायक महामन्त्री शाहसङगै जाजरकोट जिल्ला विकास समितिका पूर्व सभापति धनबहादुर अधिकारी, सो पार्टीका जिल्ला अध्यक्ष कमान खड्का, जिल्ला उपाध्यक्ष देवेन्द्रप्रसाद शर्मा र कृष्णविक्रम शाह, जिल्ला सचिव ध्रुवप्रसाद शर्मालगायत २८ जना रहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031