काठमाडौं माघ २९ , नेपाल प्रहरी मुख्यालयले बुधवार राती ३५ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिका अनुसार एसपीमा बढुवाका सिफारिस भएकाहरुम क्रमस स्थानेश्वर रेग्मी, गणेश रेग्मी, श्यामलाल ज्ञवाली, सन्दिप भण्डारी, वसन्तबहादुर कुँवर, रामदत्त जोशी, भरतबहादुर बोहरा, मिरा चौधरी थारु, किरण बज्राचार्य लगायतका रहका छन ।