सोमवार, चैत्र १३, २०७९

महिलाको प्रजनन स्वास्थ्य र एचआईभी/एड्सको समस्या न्यूनीकरण गर्न अन्तरसंवाद

11008908_10202356173904401_223068023_n (1) काठमाडौं फागुन ६ , महिला र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले महिलाको प्रजनन स्वास्थ्य र एचआईभी/एड्सको समस्यालाई न्यूनीकरण गर्न लक्ष्य सहित यौन तथा प्रजनन स्वास्थ र एचआइभीको जोखिम न्युनीकरणमा संचार माध्यमको भूमिका” बिषयक कार्यक्रमको आयोजना गरेका छन ।

11015386_10202356173304386_944238282_n 11016328_10202356438911026_1518375420_nराजधानीमा आयोजित उक्त अन्र्तक्रियामा एचआइभीको जोखिम न्युनीकरणका लागि यौन तथा प्रजनन स्वास्थ र एचआइभी वीचको अन्तरसम्बध त्यस्तै गरि हाल प्रवाह भईरहको स्वास्थ्य सेवा लाई अझ एकीकृत गरी तत्कालीन र दिर्घकालीन रुपमा अवलम्बन गरिनु पर्न उपाए लगाएतका प्रसङगमा एफपानका प्रतिनिधी सुवास श्रेष्ठ आफ्नो अवधरणा प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै गरि कार्यक्रमम एचआइभी संक्रमितहरुको कथा व्यथा सहित उनिहरुको हकअधिकरका स्थापनाको लागि पहल सुरु गरिनुपर्नेमा अन्तरसंवाद गरिएको थियो भने संस्थाकी अध्यक्ष वविता बस्नेतले संस्थागत लक्ष्यको जानकारी दिदै प्रजनन स्वास्थ्य र एचआईभी/एड्सको समस्यालाई न्यूनीकरण गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीकाले निर्वाह गर्नुपर्ने भूमिका माथि प्रकास पार्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031