सोमवार, चैत्र १३, २०७९

मन्त्रिपरिषदको बैठक: सत्य निरूपण र बेपत्ता आयोगमा नियुक्ति

काठमाडौ माघ २७, मन्त्रिपरिषदको आज बसको बैठकले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको अध्यक्षतामा गठित सो सिफारिस समितिको सदस्यमा सुदीप पाठक, singhadurbarप्रा.डा घनश्यामलाल दास, प्रदीप पोखरेल र शान्तिदेवी खनाल रहनुभएको समितिले गरेको सिफारिस अनुरुप सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पूर्वराजदूत सूर्यकिरण गुरुङ तथा सदस्यमा लीला उदासी, कृष्ण सुवेदी, डा माधवी भट्ट र मञ्चला झा र बेपत्ता छानबिन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश लोकेन्द्र मल्लिक तथा सदस्यमा बिजुल विश्वकर्मा, प्रा डा विष्णु पाठक, नरकुमारी गुरुङ र आइबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031