बुधबार, मंसिर २०, २०८०
Dashain

बबरमहलमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

काठमाडौ फागुन ६,  काठमाडौँ बबरमहलमा आज मध्याह्न नयाँबानेश्वरबाट माइतीघरतर्फ आउँदै गरेको बा १ प ११६६ नं को पर्यटक बस र उक्त मोटरसाइकल एक motor-cycle-accidentआपसमा दुर्घटना हुँदा दुर्घटनामा परी एक युवकको मृत्युभएको छ । मृत्यु हुनेमा सुनसरी जिल्ला, धरान नगरपालिकाका करिब २८ वर्षीय प्रवीण प्रधान रहेको प्रहरीले जनाएको छ ।

घटना विवरण अनुसार माइतीघरबाट नयाँबानेश्वरतर्फ गइरहेको बा २८ प २९४८ नं. पहेलो रङको टिभिएस् कम्पनीको मोटरसाइकल पछाडि बसी सवार भएका प्रधानको उपचारका लागि न्युरो अस्पताल अनामनगरमा पु¥याउने क्रममा अस्पताल पुग्नासाथ मृत्युभएको प्रहरीले जनाएको छ ।  तर दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक राजीव अधिकारीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031