सोमवार, चैत्र १३, २०७९

फागुन १६ सम्म पनि सहमति नवने निर्णायक आन्दोलन : नेता भट्टराई

काठमाडौं फागुन ९,  एमाओवादीका वरिष्ठ नेता तथा पूर्वप्रम डा बाबुराम भट्टराईले सरकारले फागुन १६ गतेसम्म पनि सरकारले सहमतिका लागि कुनै पहल नगरे baburam-bhattaraiत्यसपछि निर्णायक आन्दोलन गर्ने चतावनी दिएका छन ।

खङगाामा नेता भट्टराईले एमाओवादीले आज बिहान गरेको पत्रकार भेटघाट कार्यक्रममा बाल्दै सत्तारुण्दलले संविधानसभाभित्रको मतदानको प्रक्रिया खारेज गर्दै सहमतिको वातावरण नवनाएसम्म आफूहरु वार्तामा नबस्ने बताउँदै यस्तो चेतावनीदिएको प्राप्त समाचरमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031