बुधबार, चैत्र १५, २०७९

प्रेम दिवसको अवसरमा रमणीय स्थानमा रमाउँदै

काठमाडौं फागुन २, इशापूर्व २६९ मा रोमका पुजारी सन्त भ्यालेन्टाइनलाई प्रेम गरेको र प्रेम गर्नेहरुको बिबाह गराएको आरोपमा तत्कलिन राजा क्लाउडियसको आदेशमा anup_20131229_9फेब्रुअरी १४ कै दिनमा मृत्युदण्डको दिईएको र उनकै सम्झनामा प्रेम गर्नेहरुको चाडको रुपमा यो दिनलाई भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन्स डे मनाउने परम्परका सुरुवात भएको हो।

यसैक्रममा नेपालमा पनि रोमका पुजारी सन्त भ्यालेन्टाइनको सम्झनामा युवायुवतीहरुले एकआपसमा उपहार आदानप्रदान गरेर प्रेम दिवसको अवसरमा बिभिन्न पार्क, रमणीय स्थानमा गएर युवायुवतीहरु रमाईरहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031