आइतवार, चैत्र १९, २०७९

प्रश्नावली निर्माण उपसमितिको बैठकमा राप्रपा नेपालको असहमति

   काठमाडौं माघ १८, प्रश्नावली निर्माण समितिको कार्यविधि निर्माण गर्न गठित उपसमितिको आइतबार बिहान बसेको बैठकमा प्रश्नावलीमा निर्माणको सवालमा राप्रपा sambidhanनेपालले गणतन्त्र, धर्म निरपेक्षता र सङघीयताका विषयलाई पनि प्रश्नावलीमा राख्नुपर्ने माग गरेपछि विवाद सिर्जना भएको छ ।

तर राप्रपा नेपालले उठान गरेको उक्त माग प्रति कांग्रेस, एमाले लगायतका दलले धर्मनिरपेक्षता र सङघीयताको विषय प्रश्नावलीमा राख्नु नपर्ने बताए पछि विवाद सरु भएको हो त्यस्तै बैठक राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आफुहरुको विषयलाई प्रश्नावलीमा उल्लेख नगरे नोट अफ डिसेन्ट लेख्ने प्रतिक्रिया दिनुभएको हो।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031