मङ्लबार, साउन ३१, २०७९

प्रनाउ तामाङविरुद्ध मुद्दा दायर

 काठमाडौ माघ २५,  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीसङग मुद्दा मिलाइदिन्छु भन्दै रु ५० हजार घुस लिँदालिँदैको अवस्थामा पक्राउ परेका महानगरीय प्रहरी वृत्तका नायब प्रहरी उपरीक्षक रमेशकुमार तामाङविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।

प्रहरी उपरीक्षक तामाङले सेवाग्राहीसङग मुद्दा मिलाइदिन्छु भन्दै रु ५० हजार घुस लिँदालिँदैको अवस्थामा पक्राउ परेको थिए । आयोगले तामाङलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031