आइतवार, चैत्र १९, २०७९

पञ्चाङ्ग निर्णायक समितिद्दारा १३ वटा पञ्चाङ्ग स्वीकृत

 काठमाडौ फागुन १० ,  नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष २०७२ का लागि १३ वटा पञ्चाङ्ग (पात्रो) लाई प्रकाशनका लागि स्वीकृति दिने निर्णय गरेको छ । Paarto-300x150 पञ्चाङ्ग निर्णायक समितिले यसरी स्विकृति दिएको प्रकाशनमा क्रमस तोयनाथ पन्तको, आकाश दर्शन, हिमाल, बाबुराम शर्माको, सूर्य, बङ्गलामुखी, अठोला, तारकेश्वर र नरनाथ पञ्चाङ्ग रहको समितिले जनाएको छ । त्यस्तै समितिका अनुसार विगतको वर्षमा प्रकासन हुँदै आएको नौवटा र र नयाँ चारवटालाई २०७१ फागुन १८ गतेदेखि प्रकाशनमा ल्याउने गरी स्वीकृ दिइएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031