शुक्रबार, चैत्र १७, २०७९

नेपाल टेलिभिजनमा अनियमितता गर्ने महाप्रबन्धक हुमागाईलाई कार्यालय प्रवेशमा रोक

काठमाडौ फागुन १३, नेपाल टेलिभिजन सञ्चालक समितिले वल्र्ड भिजन मिडिया वाईङ हाउस प्रालिले करिब रु ६ करोड बराबरको बैंक ग्यारेण्टी पेस गरेको प्रकरणमा पेश  Laxman-Humagaiभएको कागजात नक्कली भएको र त्यसमा महाप्रबन्धक लक्ष्मण हुमागाईंको पनि संलग्नता रहेको आरोपसहित ेसंस्थानका महाप्रबन्धक लक्ष्मण हुमागाईंलाई छानबिनका लागि निलम्वन गर्ने सिफारिस गरेपछि नेपाल टेलिभिजन कर्मचारी सङ्घले महाप्रबन्धक हुमागाईंलाइ कार्यालय प्रवेशमा रोक लगाएको छ ।

सञ्चालक समितिले छानबिनका लागि महाप्रबन्धक हुमागाईंलाई निलम्वन गर्ने सिफारिस गरेपछि कर्मचारी सङ्घले छानबिन समितिको प्रतिवेदन नआएसम्मका लागि कार्यालय प्रवेशमा रोक ���गाएको हो । कर्मचारी सङ्घको आन्दोलनमा नेपाल पत्रकार महासङ्घ टेलिभिजन प्रतिष्ठान शाखा र नेपाल प्रेस युनियन टेलिभिजन शाखाले ऐक्यबद्धता जारी गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031